• गुणस्तरीय फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्घि गर्ने ।
  • फलफूल उपभोगस्तर बढाइ सर्वसाधारणको पोषण अवस्थामा सुधार गर्ने ।
  • सम्भाव्य फलफूलमा आत्मनिर्भरता/आयात प्रतिस्थापन गर्ने ।
  • निर्यातयोग्य फलफूलहरुको निर्यात व्यापार प्रवद्र्धन गर्ने ।
  • फलफूल उद्योगका लागि कच्चा पदार्थ आपूर्ति गर्ने ।
  • रोजगारी तथा आयस्तर वृद्धि गर्ने ।
  • भू–क्षय रोकथाम तथा वातावरण संरक्षण र मनोरञ्जन प्रदान गर्ने ।